News Category 2073/11/08
आगलागीमा १५ घर जल्यो करिब २४ लाख बराबरको क्षति
राजविराज÷सप्तरीको को. बरसाईन गाविस १ मा शनिबार बिहान आगलागि हुँदा १५ घर जलेर नष्ट भएको छ ।
सो गाविस १ बस्ने बालगोबिन्द यादवको गाई गोठबाट सल्किएको आगोले नजिकै रहेका अन्य १५ वटा घर जलेर नष्ट भएका छन् ।
गोठमा बालेको घुरबाट अचानक सल्किएको आगोले बालगोबिन्द यादवको २ वटा कच्ची घर सोही ठाउँका भुल्टेन यादवको ३ वटा घर, किसुनदेव यादवको २ वटा घर, शम्भु यादवको १ वटा घर, शैलेन्दर यादवको २ वटा घर, बद्री यादवको २ वटा घर, बिसुनदेव यादवको २ वटा घर तथा गोठमा समेत आगलागी हुँदा अन्दाजी २३ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ