News Category 2073/11/09
बैदेशिक रोजगारका क्रममा कतारमा रहेका सरदारको मृत्यु
दैनिक समाचारदाता
राजबिराज, ८ फागुन ।
सप्तरी जिल्लाको गाबिस जमुनि मधेपुरा वार्ड नं ९ भथौल टोलका एक जनाको बेदैशिक रोजगारको सिलसिलामा कतारमा मृत्यु भएको छ ।
बिगत एक वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका सप्तरीको जमुनी मधेपुरा ९, भथौल निवासी ३५ वर्षिय राम सरदारको गत शुक्रवार कामबाट फर्किएर सुतेको अवस्थामा मृत्यु भएको परिवारजनले जनाएको छ ।
सरदार बैदेशिक रोजगारको शिलशिलामा टु सि इन्टरनेशनल मैनपावर कम्पनी काठमाण्डौबाट कतारमा राजमिस्त्रीमा काम गर्न गएको मृतकका परिवारजनले बताएका छन ।
यता मृतक सरदारको आर्थिक अवस्था एकदम कमजोर र दुई छोरा र एक छोरी रहेको सबल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ