News Category 2073/11/10
मधुपट्टी ४० औं खुल्ला दिसा मुक्त एवं पूर्ण खोप गाविस घोषणा
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको मधुपट्टीलाई ४० औं गाबिसको रुपमा सोमबार एक समारोहबिच खुल्ला दिसा मुक्त एवं पुर्ण खोप गाबिस घोषणा गरिएको छ ।
गाविस सचिव तथा अध्यक्ष पूर्णराज बरालको अध्यक्षता तथा सांसद तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा एक समारोहबिच सो गाबिसलाई खुल्ला दिसा मुक्त एवं पुर्ण खोप गाबिस घोषणा गरिएको हो ।
सो कार्यक्रममा स्थानीय विकास अधिकारी सुदेव प्रसाद पोखरेल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख एवं डिवासिसीका सदस्य सचिव ई.लोकेन्द्र प्रसाद यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नगेन्द्र प्रसाद चौधरी, युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी, एसएनभि नेपालका कृष्ण जिसी, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, डिवासिसीका सचिवालय संयोजक मिथिलेश कुमार यादव सहितकाहरुले आ–आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
यसैबीच जिल्ला विकास समिति सप्तरीले जिल्लाको हर्दिया, दौलतपुर र मधुपट्टी गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने जिम्मेवारी पाएकोमा तीन वटै गाविस खुल्ला दिसा मुक्त सफलतापूवर्क घोषणा गरिएकोमा डिवासीसीद्वारा जिविसका कर्मचारीहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ