News Category 2073/11/11
चुनाव घोषणा मधेशीको लागि ठूलो धोखा हो ः मधेशी मोर्चा
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
स्थानीय निकायको चुनाव पूर्व मधेशीलाई पूर्ण अधिकार सम्पन्न नबनाएसम्म मधेशको लागि ठूलो धोखा हुने मधेशी मोर्चा सप्तरीले आरोप लगाएको छ ।
मोर्चाका प्रवक्ता भगवति प्रसाद यादवले मंगलबार विज्ञप्ती प्रकाशन गरी समग्र मधेश एक स्वायत्त प्रदेश निर्माण गरी राज्यको हरेक निकायमा जनसंख्याको आधारमा पुर्ण समानुपातिक प्रतिनिधित्व प्रणालीको सिद्धान्त लागु हुनुपर्ने माँग गरिएको छ ।
त्यस्तै जारी विज्ञप्तीमा राज्यको संरचना पुर्ननिर्माणमा पनि जनसंख्याकै आधारमा निर्माण अथवा सिमाङ्कन गर्दा मात्र मधेशी मुक्त हुन सकिने भन्दै नभएको खण्डमा मधेशी पुन दासत्वको सिकार बन्न सकिने जनाउँदै खस समुदायले चुनाव गराएर राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा संविधान कार्यान्वयन भएको तथ्य पुष्टि गर्न राजनीतिक दाउँ पेच, खेल, खेलिरहेकोप्रति मधेशी मोर्चा घोर भत्सर्ना गरेको छ ।
हस्ताक्षरित विज्ञप्तीमा दर्जनौ शहिद र सयौको घाईते भईरहेको अवस्थामा घोषणा भएको संविधानमा सबै उत्पिडित जातजाती र समुदाय जलाएर खरानी बनाए पश्चात पनि ती जातजाती र समुदाय अर्थात खासगरी मधेशीमाथि जर्बजस्ती लादने काम भईरहेको उल्लेख गर्दै राज्यका सिमित ब्यक्ति र जातजातीको बर्चस्वलाई हित र संरक्षण गर्ने दस्तावेजको रुपमा रहेका २०७२ को संविधान लागु गर्ने ढोङ्ग रचि सरकारले संविधानको संशोधनको विषयलाई लिएर मधेशवादी दलहरुलाई ललीपप देखाउँदै स्थानीय निकायको चुनाव आउँदो बैशाख ३१ गते गराउने घोषणा गर्दा मधेशप्रति घोर अन्याय र षडयन्त्र गरेको भन्दै संविधान संशोधन गरेर मधेश र मधेशी मुक्त हुन सकिने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ