News Category 2073/11/23
ओलीको अभियान बिरुद्धमा मोर्चा आन्दोलित, चक्काजामको पूर्वसन्ध्यामा मसाल जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चक्काजामको पूर्वसन्ध्यामा आइतबार साँझ जिल्लाभरी मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत सोमबार राजविराजमा हुने जनसभाको बिरोधमा मोर्चाले सो मसाल जुलुस निकालेको हो । मोर्चाले सोमबार बिहानैदेखी लाठी जुलुस प्रदर्शन गर्दै चक्काजामको घोषणा गरेको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणनबाट निस्केको सो मसाल जुलुस राजविराजस्थित सिडियो बंगला, हुनमान चौक, मेनरोड, गजेन्द्र चौकहुँदै जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।
सभामा मोर्चाका संयोजक दिनेश यादवले मधेशीको बिरोध गर्ने एमाले अध्यक्ष केपी ओलीलाई मधेशमा कार्यक्रम गर्न नदिने भन्दै सो को बिरुद्धमा आन्दोलन गरेको बताउनुभयो ।
यस्तै मोर्चाले जिल्लाको भारदह, कंचनपुर, रुपनी, कल्याणपुर, पातो लगायतका बजारहरुमा मसाल जुलुस निकालेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ