News Category 2073/12/02
बैशाख पहिलो साताबाट आमहड्ताल !
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई माँग पुरा गर्न दिएको सातदिने म्याद बुधबारदेखी समाप्त भएपछि सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएको छ ।
मधेसी मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता भएपद्धि बुधबारै आन्दोलन घोषणाको तयारी गरेको छ । प्राप्त जानकारी अनुसार मोर्चाले चैत महिनाभर प्रचारात्मक र दबावमुलक कार्यक्रम गर्नेछ ।
माध्यमिक शिक्षा परीक्षा भएकाले चैत ३ देखि ११ गतेसम्म प्रचारात्मक कार्यक्रम प्रस्ताव गरिएको जनाउँदै त्यसपछि चैत मसान्तसम्म दिन विराएर तराई मधेसका जिल्लाहरुमा धर्ना, जुलुस, सभा लगायतका कार्यक्रम गरिने जनाइएको छ ।
जानकारी अनुसार वैशाख पहिलो साताबाट आमहड्तालसहितका कार्यक्रम गर्ने मोर्चा सचिवालयको प्रस्ताव तयार पारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ