News Category 2073/12/06
सप्तरी घटनामा घाइते भएकाहरुलाई आर्थिक सहयोग प्रदान
राजविराज÷प्रहरीको गोलीबाट सप्तरीमा घाईते भएकाहरुलाई मधेशी मोर्चाले जनही ११ हजारका दरले शनिबार आर्थिक सहयोग प्रदान गरेको छ ।
सप्तरी मोर्चा नेताहरुद्वारा मलेठ घटनामा घाइते भएका सुरेन्द्र साह, दिलिप कुमार यादब र दिगम्बर यादबको घरमा गई घाईतेहरुको स्वास्थ अबस्था बारे जानकारी लिनुका साथै घाईतेहरुलाई फलफूलका लगि ११ हजारको दरले आर्थिक सहयोग प्रदान गरेको हो ।
सो अवसरमा मोर्चा निकट सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय सदस्यहरु सत्यनारायण यादव, दिपेन्द्र चौधरी, दिनेश यादव, तमलोपाका उपमहामन्त्री जय प्रकाश ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, रामसपाका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेपाल सदभावना पार्टीका अमरनाथ मण्डल, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, मनोज कुमार यादव, जय नारायण यादव सहितकाहरुले घाईतेहरुको अवस्था बुझनुका साथै उनीहरुका परिवारजनसँग भेटघाट गरेको मोर्चाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
- 2082/10/25 मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते
- 2082/10/25 पिएम कपमा सप्तरीको दोस्रो जित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ