News Category 2073/12/17
लोप हुँदै गएको गिद्ध फेला प¥यो
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
मुलुकमै लोप हुँदै गईरहेको गिद्ध पछिल्लो पटक सप्तरीमा देखएिको छ ।
जिल्लाको बरही बिरपुर गाबिसस्थित कोशी पश्चिमी नहरको डिलमा लोप हुँदै गएको गिद्ध देखिएको हो ।
लोप हुँदै गएको गिद्ध पछिल्लो पटक धेरै लामो समयपछि हेर्न पाएको स्थानीय वौआलाल यादवले बताउनुभयो ।
यसअघि विगत केही महिना अगाडी जिल्लाको नर्घो गाबिसस्थित कोशी पश्चिमी नहरकै डिलमा लोप उन्मुख गिद्ध देखिएको थियो ।
यसअघि केही वर्ष अगाडी जिल्लाको विभिन्न स्थानमा लोपोन्मुख गिद्ध तथा अन्य जन्तुहरु सजिलै देख्न पाइए पनि अहिले त्यस्ता पशुपंक्षीहरु देख्न छोडिएको वयोबृद्ध देवराम यादवको भनाई छ ।
मुलुकबाटै लोप हुँदै गईरहेको यस्ता पशुपंक्षीहरुलाई राज्य तथा सम्बन्धित निकायले संरक्षण सम्वद्र्धन गर्नेपर्ने माँग स्थानीय बृद्धिजिवीहरुको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ