News Category 2073/12/19
मोर्चाको धर्नाका कारण मालपोत कार्यालयको कामकाज पूर्णरुपले प्रभावित
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु शुक्रबार राजविराजस्थित जिल्ला मालपोत कार्यालय सप्तरीमा तीन घण्टा धर्ना बसेका छन् ।
पुरानै संचारना अनुसारको कामकाज र राजश्व, रजिष्ट्रशन तथा अन्य शुल्क लिनुपर्ने माग राख्दै बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म उनीहरु धर्ना बसेका हुन् ।
मोर्चाको धर्नाका कारण शुक्रबार मालपोत कार्यालयमा कुनै कामकाज हुन नसकेको मोर्चाका कार्यवाहक संयोजक सशित कुमार सिंहले जानकारी दिनुभयो ।
कावा संयोजक सिंहले मोर्चाले नयाँ संरचना अनुसारको कामकाज गरिएको पाइएमा त्यस्ता प्रमुख र गाविस सचिवहरुलाई सम्बन्धित कार्यालयहरुमा हुने क्षतिको जिम्मेवारी स्वंम सम्वन्धित कार्यालयहरुको प्रमुख नै हुने भन्दै जिल्ला मालपोत कार्यालयले पुरानो संरचना अनुसारको राजश्व, रजिष्ट्रशन तथा अन्य शुल्क नलिए सोही कार्यालयमा तालाबन्दी समेत गर्ने चेतावनी दिनुभएको छ ।
मोर्चाको धर्नाका कारण शुक्रबार सेवाग्राहीहरु दैनिक आवश्यक कामकाज गर्नबाट बञ्चित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ