News Category 2073/12/20
क्षेत्र नं. ६ को आन्दोलन परिचालन समिति गठन
राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सप्तरी क्षेत्र न. ६ मा शनिबार सम्पन्न एक भेलाबाट ५१ सदस्यीय आन्दोलन परिचालन समितिको क्षेत्रिय समिति गठन गरिएको छ ।
सप्तरीको बोदेबसाईनमा सम्पन्न मोर्चाको बैठकले सर्वसम्ममत सो समिति गठन गरिएको हो । संघिय समाजवादी फोरम नेपालका अरुण कुमार यादवको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन समिति सर्वसम्मतबाट गठन गरिएको मोर्चाले जनाएको छ ।
मोर्चाका कार्यबाहक संयोजक सतिश कुमार सिंहको अध्यक्षता तथा सदभावना पार्टीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा सद्भावनाका केन्द्रिय सल्लाहकार शशि कुमार यादव, जिल्ला सदस्य राजेन्द्र प्रसाद राय सहितकाहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ