News Category 2073/12/21
दिनाभद्री मेलाको उद्घाटन बिहार पूर्वमुख्य मन्त्री माझिले गर्ने
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
दिनाराम दिनाभद्री मेला समिति जोगिया जाँजर सप्तरीले तीन दिने ऐतिहासिक प्रथम राष्ट्रिय स्तरको मेला आयोजना गर्दैछ ।
सो समितीले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि चैत २५ देखी २७ गतेसम्म जिल्लाको नेंगडा गाविसमा उक्त मेला सप्तरीमा आयोजना गर्न लागेको नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला अध्यक्ष बद्री सदाले जानकारी दिनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा उक्त मेलाको प्रमुख अतिथिको रुपमा भारतको बिहार राज्यका पूर्व मुख्य मन्त्री जितनराम माझि रहने नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले जानकारी दिनुभयो ।
त्यस्तै मेलामा विशिष्ठ अतिथि भारतका विद्यायक रत्नेश्वर माझि, बैदेशिक राजदुतहरु, राजनीतिक दलका नेताहरु, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षहरु लगायतको उपस्थिति रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ