News Category 2074/01/02
माछापुच्छ«े बैंकद्वारा खाद्यान्न तथा स्टेशनरी सामाग्रि वितरण
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
माछापुच्छ«े बैंक लिमिटेड शाखा राजविराजले नयाँ वर्ष २०७४ को अवसरमा शुक्रबार बाल कल्याण गृहका बालकलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रि वितरण गरेको छ ।
राजविराजस्थित जिल्ला बाल कल्याण गृहका बालकलाई चामल १ सय २० केजी, दाल ३० केजी, चाउचाउ एक कार्टुन, खानेतेल एक कार्टुन वितरण गरिएको बैंकका प्रबन्धक सौरव सर्राफले जानकारी दिनुभयो ।
त्यस्तै बाल कल्याण गृहमा बस्दै आएका प्रत्येक बालकलाई कापी, पेन्सिल, इरेजर, कटर बितरण गरिएको छ । सो अवसरमार बैंकका कर्मचारी, बाल गृहका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
हाल सो बाल कल्याण गृहमा २६ जना अभिभावकबिहीन बालकहरु बस्दै आएको बाल कल्याण गृहले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ