News Category 2074/01/03
राजविराजमा दवाव ¥याली
राजविराज÷विभिन्न माँगहरु राख्दै चार दिनदेखी काठमाडौंस्थित नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा आन्दोलन गर्दै धर्ना बस्दै आएका सप्तरीका पत्रकारहरुको माँगप्रति ऐक्यबद्धता जनाउँदै शनिबार राजविराजमा दवाव ¥याली निकालिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाबाट निकालिएको उक्त ¥यालीमा जिल्लामा रहेका पत्रकारहरुको सहभागिता रहेको थियो । सो ¥याली नगर परिक्रम पश्चात् पुनः महासंघमै पुगेर सभामा परिणत भएको थियो ।
सभामा पत्रकार महासंघका पूर्वसभापति बैजनाथ झाले सप्तरीका पत्रकारहरुले चार दिनदेखी काठमाडौंस्थित केन्द्रिय कार्यालयमा धर्ना दिइरहेको भन्दै उनीहरुको माँग अविलम्ब पुरा गर्न केन्द्रिय समितिले अग्रसरता देखाउनु पर्ने बताउनुभयो । उहाँले पत्रकारहरुको माँग पुरा नगरिए शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।
विगत दुई वर्षदेखी जिल्लामा विभिन्न चरणको आन्दोलन गर्दै आएका सप्तरीका पत्रकारहरुप्रति केन्द्रिय कार्यालयले कुनै चासो नदेखाएको भन्दै अन्तिम पटक बाध्य भई काठमाडौंमूखी आन्दोलन गरिएको गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ