News Category 2074/01/16
जिल्ला आयूर्वेदिक स्वास्थ्य केन्द्रबाट बजार अनुगमन
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
जिल्ला आयूर्वेदिक स्वास्थ्य केन्द्र राजविराजले शुक्रबार विभिन्न आयूर्वेद पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा आयूर्वेद पसलहरुमा संचालकहरुले आयूर्वेद उत्पादनसँग सगै अन्य सामाग्रिहरु सहित सरसफाई समेत कमि देखिएको पाइएको छ ।
राजविराजस्थित एक दर्जन आयूर्वेद पसलहरुमा अनुगमन गर्दै पसल संचालकहरुलाई एक हप्ता भित्र आ–आफ्नो पसल संचालन गरेको आवश्यक कागजातसँगै संचालक आफ्ै जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा उपस्थित हुन पत्र काटिएको छ ।
सो अनुगमनमा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादव, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत प्रेम कुमार उपाध्याय, कबिराज प्रमोद पाल, वैद्य कृष्ण कुमार यादव, अमोद कुमार ठाकुर, प्रहरी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ