News Category 2074/01/18
बाल विवाह गर्ने कार्यमा सग्लन पुजारीसहित बेहुला बेहुली प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
बिरगन्ज, १७ वैशाख ।
जिल्ला प्रहरी बाराले बाल विवाह गर्ने कार्यमा सग्लन पुजारी र ३१ वर्ष का बेहुला ११ वर्षकी बेहुली सहितलाई आप्mनो नियन्त्रणमा लिएको छ ।
जिल्ला बारा उ.म.न.पा. छोटकी फुलवरिया टोल वार्ड न. १३ बस्ने वर्ष २५ का बेहुला रामनरेश प्रसाद यादव र सुवर्णपुर गाउंपालिका वार्ड न. २ बस्ने नाम परिवर्तित वर्ष १२ कि नबालिक गिता कुमारीसँग विवाह गर्दा बारा प्रहरीले विशेष सुचनाको अधारमा पक्राउ गरेका हुन् ।
बेहुली कुमारीलाई जिल्ला प्रहरी बाराले महिला तथा बाल बालिका सेवा केन्द«को पीडित संरक्षण कक्षमा राखिएको छ र बेहुला रामनरेश प्रसाद यादवलाई थप अनुसन्धानकालागी हिरासतमा राखिएको छ ।
महिला सञ्जाल बाराकी अध्यक्ष कविता जयसवालले यस्ता समाजमा कुरिति फैलाउने माथी जोडदार कार्वाहीको मांग समेत गरेकी छिन । बाल विवाह बिरुद्ध मुलुकी ऐन विवाहवारी महलको २ न. को कसुर अनुसंधान जारी रहेको र यस दफा मा १ वर्ष देखी ३ वर्ष सम्म कैद वा १ लाख जरिवाना अथवा दुवै कैद र जरिवाना हुन सक्ने जिल्ला प्रहरी बाराका प्रहरी उपरिक्षक नरेन्द« प्रसाद उपे्रतीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ