News Category 2074/01/19
युनियनको दुई छुट्टाछुट्टै कार्यदल गठन, चौतारीको पनि कार्यदल सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
यही बैशाख २० गते नेपाल पत्रकार महासंघको सप्तरी शाखाको अधिवेशनका लागि प्रेस युनियन सप्तरीले कार्यदल गठन गरेको छ ।
प्रेस युनियनका काबा अध्यक्ष राम नारायण विश्वास र सचिव सुधा देवद्वारा जारी विज्ञप्तीमा कार्यदल गठन गरीएको जनाईएको छ ।
गठित कार्यदलको संयोजकमा मुरलीप्रसाद यादव र सदस्यहरुमा क्रमश गणेशलाल देव, सुमनकुमार मिश्र र रामनारायण विश्वास रहेका छन ।
यस्तै नेपाल प्रेस यूनियन सप्तरी शाखाका अध्यक्ष ओमप्रकाश साह र सहसचिव गंगाप्रसाद साहद्वारा सोमबार जारि छुट्टै विज्ञप्तिमा अधिवेशनका लागि अर्जुन प्रसाद साहको संयोजनमा नरेश चौधरी र विनयलाल कर्ण रहने गरि अर्को कार्यदल गठन गरेको जनाइएको छ ।
त्यसैगरि प्रेस चौतारी नेपालले पनि विज्ञप्ति जारि गर्दै मनोहरकुमार पोखरेलको संयोजकत्वमा नर्मदेव यादव र सतिशकुमार दत्त रहेको निर्वाचन परिचालन संयन्त्र समेत गठन गरेको छ ।
चौतारीका अध्यक्ष खगेन्द्र कार्कीद्वारा जारि विज्ञप्तिमा महासंघको आगामी नेतृत्वका लागि मनोहर कुमार पोखरेल वा सतीशकुमार दत्तलाई अघि सार्ने निर्णय गरेको समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ