News Category 2074/01/19
कंचनरुप खुल्ला दिसा मुक्त नगरपालिका घोषणा
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको कंचनरुप नगरपालिका सोमबार एक समारोहबिच खुल्ला दिसा मुक्त नगरपालिका घोषणा भएको छ ।
कंचनरुप नगरपालिकाका कार्यकारी अधिकृत धिरेन्द्र प्रसाद यादवको अध्यक्षता तथा स्थानीय विकास अधिकारी सुदेव पोखरेलको प्रमुख आतिथ्य एवं जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कार्यालय प्रमुख एवं जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव ई.लोकेन्द्र प्रसाद यादवको बिशिष्ट आतिथ्यमा कंचनरुप नगरपालिकालाई खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरिएको हो ।
सो समारोहमा गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, युनिसेफका अशोक झा, डिवासिसीका सचिवालय संयोजक मिथिलेश कुमार यादव, विभिन्न राजनैतिक दलका प्रतिनिधि, महिला स्वयसेविका सहितकाहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ