News Category 2074/01/29
ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, मोटरसाइकल अनियन्त्रित हुँदा तीन घाइते
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
सप्तरीको खड्क नगरपालिका ७ स्थित राजमार्गमा बुधबार राती ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । यस्तै एक अर्को दुर्घटनामा मोटरसाइकल अनियन्त्रित हुदा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० बस्ने २४ बर्षिय जगनाथ चौधरी रहेका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त २०८४ नम्बरको ट्याक्टरले बिपरित दिसाबाट आउँदै गरेको स ७ प ७९०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते चौधरीलाई उपचारकालागी लहानतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
यता सप्तरीकै सुरुङगा नगरपालिका १ मा बुधवार साँझ मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । गाईघाट कदमाहा सडक खण्डमा गाईघाटबाट कदमाहातर्फ आउँदै गरेको अन टेष्ट मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाईकल चालक सुरुङगा नगरपालिका १ बस्ने सुलेन्द्र राम मोटरसाईकलको पछाडी सवार सुरेन्द्र राम र चन्द्रजित राम रहेका छन् । उनीहरुलाई उपचारकालागी सप्तऋषी अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय भेडीयाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ