News Category 2074/01/30
सप्तरी काँग्रेसको निर्वाचनका लागि २१ सदस्यीय प्रचारप्रसार उपसमिति गठन
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
नेपाली काँग्रेस सप्तरीले स्थानिय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार मूल समतिलाई सल्लाह र सुझाव दिनका लागि २१ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
काँग्रेस सप्तरीको बुद्धिजिवि परिषद्का अध्यक्ष भागवत यादवको अध्यक्षतमा पार्टीका भातृसंघ, शुभेच्छुक संघसंस्थाहरुको संयुक्त शुक्रबार सम्पन्न संयुक्त बैकठले सो निर्णय गरेको हो ।
गठित समितिको संयोजकमा बुद्धिजिवि परिषद्का अध्यक्ष भागवत यादव, सहसंयोजकमा डिएलएका बिजय कुमार यादव, सदस्यहरुमा अधिवक्ता हेमनारायण चौधरी, रामनारायण साह, प्राध्यापक भुवनहरी कोइराला, महेन्द्र प्रसाद यादव, रामनारायण यादव, अधिवक्ता बालकृष्ण ढुङ्गाना, टे«ड युनियनका मनोज कुमार मण्डल रहनु भएको छ ।
यस्तै अन्य सदस्यहरुमा शिक्षक महासंघका फुलेश्वर मण्डल, परशुराम यादव, दिनेश प्रसाद यादव, शैलेन्द्र कुमार मण्डल, हंशनारायण मेहता, महेन्द्र प्रसाद यादव, पंचदेव चौधरी, विभा झा, स्वाथ्यकर्मीबाट शिवनारायण चौधरी, सूर्यकान्त झा, पत्रकारबाट धिरेन्द्र प्रसाद साह र श्रवणकुमार देव रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ