News Category 2074/02/02
एराप्रपा (राष्ट्रवादी) पार्टीको सप्तरी कार्यालय उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा सोमवार राजविराजमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जिल्ला पार्टी कार्यालय उदघाटन गरिएको छ ।
एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रिय सदस्य महामायाँ प्रसाद सिंहले पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । पार्टी कार्यालय उद्घाटन गर्दै केन्द्रिय सदस्य सिंहले मुलुकलाई एक सुत्रमा वाँधेर विकासको गतिमा अघि वढ्नु पर्ने वताउँदै सोहि उद्देश्यका साथ यस पार्टीको स्थापना भएको वताउनुभयो ।
राजसंस्था र हिन्दु धर्म दुवै मुलुकको आवश्यक्ता रहेको जोड दिदै सिंहले यसका लागि सवै एक जुट हुनुको अर्को विकल्प नरहेको जिकिर गर्नुभयो ।
यस्तै पार्टीका अर्का केन्द्रिय सदस्य वलराम चौधरीले ठुला दल भनाउँदाहरुको कार्यशैलीवाट जनता आजित भइ सकेको वताउँदै वैकल्पिक शक्तिको रुपमा एकिकृत राप्रपाको उदय भएको दाबी गर्नुभयो ।
जिल्ला अध्यक्ष श्यामकुमार मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा रघुनन्दन यादव, कमलदेव यादव, घनश्याम झा, महिदेव चौधरी, युवा नेता पप्पु ठाकुर, पवनदेवी राय, कल्पना देव लगायतले पनि शुभकामना दिदै नव गठित पार्टीले देश र जनताको पक्षमा निश्वार्थ भई काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ