News Category 2074/02/21
राजविराज हटियामा बर्षौदेखी अतिक्रमण गरिएको बाटो खुलाईयो
राजबिराज÷सप्तरी युथ नेपालको पहलमा ५० हप्ते सरसफाइ अभियान अन्र्तगत शनिबार ३९ औं हप्ता राजबिराजस्थित हटियामा बर्षौदेखी अतिक्रमण गरिएको बाटो खुलाइएको छ ।
हटियाका व्यवसायीहरुले गठन गरेको हटिया व्यवस्थापन समितिको निर्णय अनुसार ७ दिन भित्र हटियाको अतिक्रमण हटाउने तथा हटियालाई सफा गर्ने निर्णय अनुसार सप्तरी युथ नेपालको पहलमासो बाटो खुलाइएको हो ।
सप्तरी युथले तरकारी हटिया, मनिहारा लाईन, फलफुल पसल, चुरा मुरी पसल लगायतमा सरसफाइ गर्नुको साथै अतिक्रमण हटाएको जनाएको छ ।
हटिया व्यवसायीहरुको पहलमा बिगत एक सातादेखी हटियाको सरसफाइ हुदै आईरहेको हटिया व्यवसायी संघका अध्यक्ष गोपाल महतोले जानकारी दिनुभयो ।
सप्तरी युथ नेपालले शुरुवात गरेको सरसफाइ अन्र्तगत हटिया क्षेत्रमा व्यवसायीहरुले थुपारेर राखेको कैयौ दिनको फोहोरहरु समेत युवाहरुले सरसफाइ गरेका छन् । हटियामा नाला अगाडी रहेको सम्पुर्ण पसल कबलहरुलाई नाला पछाडि गर्नुका साथै छज्जी दिई पसल कवल भन्दा अगाडि राखेकाहरुलाई समेत सो हटाई आफनो क्षेत्र भित्र राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ