News Category 2074/02/23
एमालेको पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा कार्यक्रम स्थगित
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
नेकपा एमाले नगर समितिले जेठ २३ गते राजविराजमा गर्ने भनिएको पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ ।
नगर समिति संयोजक निरंजन झाले सोमबार विज्ञप्ति जारि गर्दै सो कार्यक्रम राजपा नेपालको विशेष आग्रहमा स्थगित गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झा, वरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादव, नेता सत्यनारायण यादव, रामप्रित यादव, एमाले प्रवेशीका तर्फबाट नेता सुखराम यादव, अभिवक्ता रामकुमार यादवसमेत रहेको दुई पक्षिय छलफलबाट जेठ २६ गतेसम्म राजपाको केन्द्रिय तहबाटै बिरोधका कार्यक्रम रहेको हुँदा सहयोग गर्न आग्रह गरेको अनुसार हाल कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
दुबै पक्षले संयमता नअपनाए र भिडन्त हुन गएमा नोक्सान सप्तरीवासीले नै व्यहोर्नु पर्ने र राजनीतिक सुझबुझ हुन नसक्ने स्थानीय राजपा नेताहरुले जेठ २६ गतेपछि केन्द्रिय आन्दोलन नभए नेकपा एमालेले कार्यक्रम गरेमा आफ्नो कुनै अवरोध नरहने राजपाका बरिष्ठ नेता मृगेन्द्र सिंह यादवले बताउनु भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ