News Category 2074/02/26
निर्वाचनको बिरोधमा राजपाद्वारा दुई घण्टा चक्क्जाम
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
संविधान संशोधन नगरी सरकारले दोश्रो चरणको स्थानीय तहको निर्वाचन गर्न लागेको बिरोधमा आन्दोलनका उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालले बिहिबार सप्तरीमा पनि दुई घण्टा चक्काजाम गरेको छ ।
पूर्व घोषित कार्यक्रम अनुसार राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले राजबिराजस्थित कुनौली रोड, हनमाननगर रोड, रुपनी बस स्टेण्ड लगायतका स्थानहरुमा दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टा चक्का जाम गरेका हुन ।
सो चक्काजाम कार्यक्रममा राजपा नेपालका केन्द्रदेखि जिल्ला तथा ग्रामिण भेगसम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै जिल्लाको मंसापुरलगायत सबै गाउँपालिका र नगरपालिकाका चौक तथा बजारहरुमा समेत चक्काजाम गरेको राजपा नेपालका जिल्ला संयोजक सुनिल कुमार झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ