News Category 2074/02/31
भारततर्फ निर्यात गर्न हुन लागेको २ लाख ५० हजार बराबरको मदिरा बरामद
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बोरामा प्याक गरि राखेको बिभिन्न ब्राण्डको वेबारीसे मदिरा बरामद गरेको छ ।
सो नगरपालिका वडा नं. १४ डलुवास्थित नेपाल भारत बोर्डरमा भारत तर्फ रक्सी निर्यात हुन लागेको सूचनाको आधारमा प्रहरी टोलीले २ लाख ५० हजार बराबरको मदिरा बरामद गरेको जनाएको छ ।
बरामद भएको मदिराहरुमा गोल्डेन ओके मदिरा १ सय ९२ बोतल, डाकफोरेष्ट नामक मदिरा ९६ बोतल, टेन्सवर्ग वियर २० बोतल र दिलवले सिलप्याक सोफी १ हजार १ सय ८८ बोतल रहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता बरामद गरिएको मदिरालाई आवश्यक कार्वाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरी पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ