News Category 2074/03/01
राजपाको आन्दोलनमा सूर्यचन्द्र अंकित नेपाली झण्डा
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
आउँदो असार १४ का लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदान अधिकृतहरुका लागि बुधबार तालिमको व्यवस्था मिलाइरहँदा राजपा नेपालका नेता कार्यकर्ताहरुले तालिम स्थल अगाडी धर्ना तथा बिरोध गरिरहेका थिए ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस अगाडी राजपा नेपाल सप्तरीका नेता कार्यकर्ताहरुले संविधान संशोधन, जनसंख्याको आधार निर्वाचन क्षेत्र निर्धारण, आन्दोलनमा घाइते भएकाहरुको उपचार तथा मारिएकाहरुलाई सहिद घोषणा माग गर्दै सूर्यचन्द्र अंकित नेपालको झण्डा बोकेर धर्ना दिइरहेको देखिन्थे ।
बिरोध भने निर्वाचनको नभएर आफुहरुको माँग सम्बोधन गरेर मात्र निर्वाचन गर्नु पर्ने माँग उनीहरुको रहेको छ । सोही क्रममा राजपाका केन्द्रिय उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र सहमहासचिव गजेन्द्र मण्डलले आफ्नो हातमा पार्टीको झण्डा नलिएर नेपालको झण्डा बोकेर बिरोध गरिरहेको देखिन्थे ।
नेताद्वयले हामी पनि नेपाली नागरिक हौं, अधिकारका लागि नेपाली झण्डा बोकेको र कसैले राष्ट्रियता नसिकाउन चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ