News Category 2074/03/08
असारमा कर्मचारी भन्दा किसानलाई चटारो
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
असार मसान्तको चटारो सरकारी कार्यालयका कर्मचारीहरुलाई मात्र नभई यहाँका किसानहरुलाई समेत लागेको छ ।
मनसुनी वर्षासँगै तराईका किसानहरुलाई खेतमा धान रोप्न भ्याई नभ्याई रहेको छ ।
खेतीपातिको सिजनमा यहाँका किसानहरु मनसुनी वर्षसँगै आ–आफ्नो खेतमा बिउ उखल्नेदेखि खेत जोताई गर्नुका साथैै खेतमा धान रोप्नमा व्यस्त छन् ।
असारको दोश्रो हप्तापछि समान्य मनसुनी वर्षा भए लगतै किसानहरुलाई खेत जोत्नेदेखि धान रोपाई गर्नबाट फुर्सद छैन ।
अझै पनि खेतमा आवश्यकता अनुसार पानी नलागेपनि जसोतसो मोटरबाट पानी हालेर खेतमा धान रोप्दै गरेको बरही बिरपुर ७ का कृषक वौआ लाल यादवको भनाई रहेको छ । उनी जस्तै खासगरी जिल्लाको पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी भेगका अधिकांश किसानहरु मोटरको सहायताले खेत रोपाई गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ