News Category 2074/04/02
फोरम नेपालद्वारा बाढी पीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
सप्तरीका बाढी पीडित परिवारहरुलाई आईतबार संघिय समाजवादी फोरम नेपाल सप्तरीले राहतका सामग्रीहरु वितरण गरेको छ ।
संघिय समाजवादी फोरम नेपाल पर्सा कार्य समितिले सप्तरी कार्य समितिलाई प्रदान गरेका राहतका विभिन्न सामग्रीहरु आईतबार एक कार्यक्रममा बिच सप्तरीका पोर्ताहा र रम्पुरा मल्हनियाका बाढी पीडित परिवारहरुलााई वितरण गरेको हो ।
सो समारोहमा संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा पार्टीका नेता एवं राजनीतिक समितिका सदस्य शैलेन्द्र साह, केन्द्रीय सदस्य जगदेव यादव, २ नं. प्रदेशका मुख्य सचिव शम्भु झा, निवर्तमान जिल्ला उपसचिव उपेन्द्र साह, जिल्ला सदस्य केदार यादव, अरूण यादव, श्याम यादव, विरेन्द्र माझी, क्षेत्रिय अध्यक्ष विजय यादव लगायत अन्य नेता कार्यकर्ताताहरूको उपस्थितिमा राहत स्वरुप भुजा, च्युरा, प्लाष्टिकको बालटीन, चामल लगायतका सामग्रीहरु वितरण गरेको फोरम नेपालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ