News Category 2074/04/09
पुनः सप्तरीका एक युवकको मलेशियामा मृत्यु
दैनिक समाचारदाता
राजविराज ८ साउन ।
सप्तरीको सिस्वा बेल्ही गाबिस ६ का एक युवकको बैैदेशिक रोजगारको क्रममा मलेसियामा शनिबार राति मृत्यु भएको छ ।
अन्दाजी ३१ वर्षिय युवक रामेश्वर साह हलुवाईको मलेसियास्थित एक कम्पनीमा काम गर्न जाने अवस्थामा अचानक छाति दुखेपछि बेहोस भई मृत्यु भएको परिवारजनले बताएका छन । उनको छाती दुखेपछि मलेसियास्थित केनाङ्गा ३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
रतन साहका छोरा अन्दाजी ३१ वर्षिय साह घर परिवारको उन्नती गर्ने सपना बोकेर २०७० चैत २० गते श्रम स्विकृती लिई बैदेशिक रोजगारीको लागि मलेशिया गएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ