News Category 2074/05/08
आसमान नेपालबाट राहत वितरण
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
राजविराज नगरपालिका ९ स्थित मलेठका करिब ५ सय ६० जना बाढीपीडितहरुलाई बुधबार आसमान नेपालले राहत बितरण गरेको छ ।
वल्र्डवाईड कन्सल्ट तथा पिपुल इन निडको सहयोगमा राजबिराजस्थित राजरंशालमा आयोजित राहत बिरण कार्यक्रममा मलेठका ५ सय ६० जनालाई बिभिन्न खाद्यान्न सामाग्रीसहित राहत बितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवण कुमार देवले जानकारी दिनुभयो ।
प्रति ब्यक्ति तीस केजी चामल, पाँच केजी दाल, एक केजी नुन,दुई केजी खाने तेल, द्ई केजी चिनी, एक÷एक थान बाल्टीन र मग तथा एक थानका दरले झुल, दुई÷दुई थानका दरले नुहाउने र लगाउने साबुन र एक थान सेन्टी प्याड लगायतका सामाग्री बितरण गरिएको बताइएको छ ।
यस्तै डियर वाक फाउन्डेसन काठमाडौले सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रहेका ९० जना बाढीपीडित परिवारलाई राहत स्वरुप ४ हजार ५ सयका दरले राहत वितरण गरिएको सो संस्थाका भोलिन्टियर संदिप सदाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ