News Category 2074/05/10
निजामती कर्मचारी संगठनद्वारा बाढीपीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समितीद्वारा शुक्रबार सप्तरीका बाढीपीडित परिवारहरुलाई राहत स्वरुप विभिन्न सामग्रीहरु बितरण गरेको छ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका अन्र्तगतका १ सय ३० घर बाढीपीडित परिवारहरुलाई राहत स्वरुप ब्याङ्केट १ थान, साडी १ थान, झुल १ थानको दरले बितरण गरेको हो ।
ईलाका स्वास्थ्य चौकी सितापुरमा अयोजित कर्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देबकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थायी समिती सदस्य एबम पुर्व यूवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डल, केन्द्रिय सदस्य सुमन राज प्याकुरेल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष लेखनाथ कोईराला, उपाध्यक्ष भागबत यादब, भवानी दाहल, महासचिब रेमन्त गौतम, सचिब भवानी खतिबडा लगायतका केन्द्रिय तथा जिल्ला पदाधिकारीहरुले केन्द्रिय प्रतिनिधी प्रकाश देबकोटाले राहत बितरण बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ