News Category 2074/05/13
७० रूपैयाका दरले एक महिनाको दरले ७७ हजार ७ सय रुपैयाँ वितरण
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
बाढीबाट सबैभन्दा बढी प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
असार १७ पहिलो र साउन २८ गते आएको दोश्रो पटकको बाढीले जिल्लाकै सबैभन्दा बढी घरवार बिस्थापित भएका तिरहुत गाउँपालिका वडा न. २ मैनाकडेरीका बाढीपीडित परिवारलाई नेपाल सरकारले प्रदान गर्दै आएको खाना वापतको रकम वितरण गरिएको हो ।
मैनाकडेरीका बाढीबाट बिस्थापित भएका परिवारलाई दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मैनाकडेरीका ११ परिवारका ३७ जनालाई ७० रूपैयाका दरले एक महिनाको दरले ७७ हजार ७ सय रुपैयाँ वितरण गर्नुभयो ।
त्यस्तै यसअघि सप्तरीको राजबिराज नगरपालिका २ का ६ परिवारका २६ जनालाई एक महिनाको ५४ हजार ६ सय बितरण गरेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ