News Category 2074/05/20
माओवादी केन्द्रले मेयर र अध्यक्षको नाम मात्र टुंगो लगायो
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
माओबादी केन्द्रले सप्तरीले जिल्लाको स्थानिय तहका प्रमुख र अध्यक्ष पदको उम्मेबारहरु टुंगो लगाएको छ ।
माओवादी केन्द्रले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुकोे नामावलीमा छलफल चलिरहेको भन्दै मंगलबार मात्र उनीहरुको नाम सार्वजनिक गर्ने बताएको छ ।
कूल १८ वटा स्थानीय तह रहेको जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका रहेका छन् । जसअन्तर्गत राजविराज नगरपालिकाका मेयरमा अनिस अन्सारी, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयरमा राहुल मंडल, सप्तकोशी नगरपालिकाका मेयरमा दिनक राई, डाँक्नेश्वरी नगरपालिकाका मेयरमा कर्मलाल यादव, सुरुंगा नगरपालिकाका मेयरमा हरि नारायण चौधरी, बोदैबर्साइन नगरपालिकाका मेयरमा दिलिप यादव, कञ्चनरुप नगरपालिकाका मेयरमा बन्सी चौधरी, खड्ग नगरपालिकाका मेयरमा जय प्रकाश चौधरी र शम्भुनाथ नगरपालिकाका मेयरमा दानालाल चौधरीको नाम टुंगो लगाएको छ ।
त्यस्तै अग्निसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुखमा बेचन चौधरी, महदेवा गाउँपालिकाको
प्रमुखमा तारणी तिबारी, तिरहुत गाउँपालिकाका प्रमुखमा दिनेश यादव, विष्णुपुर गाउँपालिकाका प्रमुखमा शिव नारायण यादव, बेल्ही चपेना गाउँपालिकाका प्रमुखमा इब्राहिम मंसुरी, छिन्नमस्ता गाउँपालिकाका प्रमुखमा जय प्रकाश यादव, रुपनी गाउँपालिकाका प्रमुखमा मुस्तकिम राईन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुखमा मुनिलाल मुखिया र बलान बिहुल गाउँपालिकाका प्रमुखमा छत्र नारायण यादवलाई छनौट गरीएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ