News Category 2074/06/03
सप्तरीमा १ सय ३ वर्षिया वृद्धाले गरिन मतदान
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
स्थानीय तह अन्तरगत तेस्रो चरणको निर्वाचनका लागि सोमबार सप्तरीमा १ सय ३ वर्षिया एक वृद्धाले मतदान गरेकी छिन् ।
राजविराज नगरपालिका वडा नं. ७ निवासी समानदेवी जोशीले स्थानीय जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रवाट मतदान गरेकी हुन् । उनले संविधान सभा निर्वाचनमा पनि मताधिकार प्रयोग गरेकी थिईन् ।
जोशीले नै पहिलो मतदान गरेकी उक्त मतदान स्थलमा २ वटा मतदान केन्द्र मार्फत १ हजार १ सय २८ मतदाताले मतदान गरेका छन् ।
यस्तै सप्तरीमा ११ हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको ज्येष्ठ नागरीक जिल्ला संघ सप्तरीका अध्यक्ष शिवहरीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेका छन् ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार उहाँले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ