News Category 2074/06/04
तालिम प्राप्त कुकुरद्वारा मतगणना स्थलको निरिक्षण
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
सम्पन्न तेश्रो चरणको स्थानिय तह निर्वाचन पश्चात् मतगणना समेतलाई सफलतापूर्वक सम्पन्न गर्न मंगलबारदेखी तालिम प्राप्त कुकुरलाई मतगणना स्थलको निरिक्षणका लागि परिचालन गरीएको छ ।
सप्तरीको राजबिराज नगरपालिकाको मतगणना गर्ने ठाँउको सुरक्षा व्यबस्थालाई कडा बनाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राजबिराजको सप्तरी खेलकुद विकास समितिको कार्यालयमा असोज ५ गते राजबिराज नगरपालिकाको मतगणना गरिने जनाईएको छ ।
सोही क्रममा मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, बरिष्ठ प्रहरी उपरिक्षक बलराम शर्मा पौडेल, प्रहरी उपरिक्षक मुकेश सिँहले लगायतले सप्तरीको राजबिराज नगरपालिका, छिनमस्ता गाउपालिका, बिष्णुपुर गाउपालिका सहितका विभिन्न स्थानको मतगणना स्थलको कुकुर सहितको निरीक्षण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ