News Category 2074/06/23
जिल्लाका सबै नवनिर्वाचित प्रतिनिधिहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीको १८ वटै स्थानीय तहका नवनिर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई आईतबार सप्तरी युथले सम्मान गरेको छ ।
झण्डै दुई दशकदेखि जनप्रतिनिधि बिहिन रहेको अवस्थामा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमबीच सप्तरी युथ नेपालले सम्मान पत्र, दोसल्लाह र मायाको चिनो प्रदान गरि सम्मानित गरेको हो ।
सम्मानित हुँदै नवनिर्वाचित प्रतिनिधिहरुले जिल्लामा सरसफाई अभियानलाई निरन्तरता दिँदै को विकासका कामहरुलाई तदारुकताका साथ अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।
सप्तरी युथ नेपालका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत जनक कोइरालाको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा राजविराज नगरपालिकाका साथै सप्तरीका १८ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख उपप्रमुख सहितका पदाधिकारीहरुलाई सम्मान गर्नुभएको थियो ।
सप्तरी यूथले विगत एक वर्षदेखी सरसफाई अभियान संचालन गर्दै जिल्ला तथा नगरको विभिन्न स्थानमा सो अभियानलाई निरन्तरता दिदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ