News Category 2074/06/23
जिससका लागि काँग्रेसले सबै पक्षसँग पहल गर्ने
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
जिल्ला समन्वय समिति निर्वाचनका लागि ताजा अभिमत पाएका सम्पुर्ण पक्षसँग वार्ताको लागि नेपाली काग्रेसले पहल गर्ने निर्णय गरेको छ ।
काग्रेसका कार्यालय सचिव भुपेन्द्र नारायण यादवले आईतबार एक विज्ञप्ती प्रकाशन गरी सो निर्णय गरेको जनाइएको छ ।
जारी विज्ञप्तीमा काग्रेसका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको सन्दर्भमा क्षेत्रिय कार्य समितिले सिफारिस गरी पठाएको नामावली र छुटेका अन्य कार्यकर्ताहरुसँग सल्लाह गरी केन्द्रमा सिफारिस गरी पठाउने निर्णय सर्वसम्मतबाट गरीएको उल्लेख गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ