News Category 2074/07/07
सप्तरी क्रिकेट संघमा पुरानै कार्यसमितिलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
सप्तरी क्रिकेट संघको सोमबार सम्पन्न तेस्रो साधारणसभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिँदै केहि नयाँ सदस्यलाई थप गरेको छ ।
सो सभाले अध्यक्षमा शैलेश चौधरी, उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई यथावत राखेको छ ।
त्यसैगरि सदस्यहरुमा राजेश कुमार झा, चन्दन कुमार यादव, तुलानाथ माझी, मनोज कुमार साह, बिरेन्द्र यादव, सतिश कुमार दत्त, रंजित चौधरी, सतिश कुमार सिंह, रबी राय, अनवर अली, निरज सिंह र बिरेन्द्र कुमार यादवलाई चयन गरेको छ ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले साधारणसभाको उद्घाटन गर्दै राजविराजमा चाँडै मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा क्रिकेट संघका संस्थापक सदस्य जितेन्द्रनारायण देव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गासहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ