News Category 2074/07/14
विद्यापती स्मृती पर्व स्थगित
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
प्रत्येक वर्ष मैथिली भाषाको महाकवी विद्यापतीको स्मृती दिवसको अवसरमा मैथिली साहित्य परिषदद्वारा मनाउँदै आईरहेको विद्यापती स्मृती पर्व २०७४ यस वर्षको लागि अर्को सूचना प्रकाशित नहुन जेल सम्मको लागि स्थगित गरिएको छ ।
परिषद्का अध्यक्ष अशोक झाद्वारा सोमबार जारि विज्ञप्तिमा कात्तिक ११ गते राजविराजवाट काठमाण्डौं गईरहेको संदेश डिलक्स वस त्रिशुलीमा दुर्घटना हुँदा सप्तरीका २७ जनाको ज्यान गएको घटनाले मर्माहित भएको भन्दै स्मिृती पर्व स्थगित गरिएको जनाउनु भएको हो ।
विज्ञिप्तमा परिषदले विद्यापती पर्व रहेको १६ गते भने साँझ ५ वजे स्थानिय शहिद दशन चोकमा मैनवती प्रज्वलन गर्ने जनाएको छ ।
साथै विज्ञप्तिमा परिषदले दुःखद यसको घडीमा मृतकको आत्माको चिर शान्तीको लागि कामना र शोकाकुल परिवारजन प्रति साहनभुती समेत जनाउँदै बस दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ