News Category 2074/07/15
क्षेत्रिय अध्यक्षले अनसन तोड्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
टिकट बितरणमा असन्तुष्टि जनाउँदै शनिबारदेखी अनसनमा बसेका राजपा सप्तरीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले मंगलबार अनसन तोडेका छन् ।
उनलाई राजपाका नेता जयप्रकाश ठाकुरले जुस खुवाएर अनसन तोडाएका हुन् ।
क्षेत्रिय अध्यक्ष यादवले अनसन तोड्दै आफू सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरेका छन् ।
यसैबीच टिकट वितरणमा असन्तुष्टि जनाएका अर्का राजपा नेता जयप्रकाश ठाकुर समेतले प्रतिनिधिसभा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिने श्रोतले जनाएको छ ।
यसअघि राजपा र फोरमबीच भएको चुनावी तालमेलमा प्रतिनिधिसभा क्षेत्र नं. २ फोरमको पक्षमा परेको छ भने प्रदेशसभा २ राजपाको पक्षमा परेको छ ।
यद्दपी २ नं. बाट प्रतिनिधिसभामा फोरम अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी टुङ्गो भइसकेको छ भने २ को २ बाट प्रदेशसभामा राजपा महासचिव मनिष सुमनको लगभग पक्का रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ