News Category 2074/07/15
एमाले केन्द्रिय सदस्य प्याकुरेललाई उम्मेदवार बनाउनपर्ने माँग राख्दै युवा नेताद्वारा आमरण अनसन
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनु पर्ने माँग गर्दै मंगलबारदेखी नेकपा एमाले सप्तरी पार्टी कार्यालयमा युवा नेताहरु अनसनमा बसेका छन् ।
एमाले सप्तरी सदस्य एवं नगर सहइन्चार्ज अखिलेश झा, जिल्ला सदस्य दुर्गानन्द ठाकुर, जिल्ला सदस्य एवं नगर सहसंयोजक सलिम राइन, अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजक र अनेरास्ववियुका केन्द्रिय सदस्य सुनिल कुमार झा अनसनमा बसेका हुन् ।
एमाले र माओवादीबीच भएको चुनावी गठबन्धनमा प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. १ माओवादी केन्द्रको भागमा परेको छ । सो क्षेत्रबाट माओवादी केन्द्रका अशोक कुमार मण्डलले उम्मेदवारी तय भएको छ । मण्डल निर्वतमान सांसद हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ