News Category 2074/07/28
बामगठबन्धनका उम्मेदवारलाई मतदान गर्न कार्यकर्तालाई निर्देशन
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बाम गठबन्धनका उम्मेदवारहरुलाई इमान्दारीका साथ मतदान गर्न निर्देशन दिएका छन् ।
नेकपा एमाले सप्तरीका समानुपातिक उम्मेदवार तथा सचिवालय, अगुवा कार्यकर्ताहरुलाई प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ मा उमेश कुमार यादव र प्रदेश सभा २ (२) मा महेश प्रसाद यादव, प्रदेश सभा २ (१) मा सरोज कुमार मण्डललाई एमाले कार्यकर्ताहरुलाई इमान्दारी साथ मत हाल्न र प्रचार प्रसारमा सहयोग गर्न उनले निर्देशन दिएका हुन्् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेलाका सहभागीहरुलाई समानुपातिकतर्पm आफ्नो पार्टीलाई मत माग्न, जन समक्ष जान, समानुपतिक उम्मेदवारहरुलाई सो पार्टीका निमित्त अध्यक्ष प्रताप नारायण चौधरीले आग्रह गरे ।
आयोजित कार्यक्रमको अध्यक्षता प्रताप नारायण चौधरी तथा विशिष्ट अतिथी सुमनराज प्याकुरेल रहेको भेलामा सुखराम यादव, जय प्रकाश ठाकुर, सचिव शम्भु यादव, गोविन्द न्यौपाने, निरंजन झा, अखिलेश्वर झा, मन्जु साह, आभासेतु सिंह, सरस्वती परियार, शिव नारायण परियार, ममता चौधरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ