News Category 2074/07/29
मधेश गठबन्धनको बिजयी सुनिश्चित ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश गठबन्धन प्यानलको बिजयी सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
सप्तरीको महदेवा गाउँपालिकाको वडा नं. १ पकरीमा मंगलवार आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उनले सो दावी गरेका हुन् ।
उनले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको प्यानल भारी बहुमतले जित्ने दाबी गर्दै फोरम राजपाको मधेश गठबन्धन विजयी भए लगतै प्रदेश २ मा मधेश प्रदेश घोषणा गरिने बताए ।
प्रतिनीधि सभा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका यादवले कांग्रेस, माओवादी र एमालेलाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने सपना पूरा नहुने जिकिर गरे । उनले आन्दोलनमा गोली बर्साएर दमन गरेका दलहरुलाई भोट नहालेर सबक सिकाउन समेत सबैलाई आह्वान गरे ।
यसैगरी राजविराज नगरपालिका १३ स्थित दिघवामा आयोजित चुनावी सभामा समेत अध्यक्ष यादव सहभागी भएका थिए ।
यसअघि अध्यक्ष यादवले आइतबारदेखी आफ्नो चुनावी प्रचार प्रसार अभियान सुरु गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ