News Category 2074/07/29
श्रीमानद्वारा आफ्नै श्रीमतिलाई धान काट्ने हँसिया प्रहार गरि हत्या
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको बोदेवरसाईन नगरपालिकास्थित गाउँराटोलमा मंगलबार दिउँसो एक श्रीमानले आफ्नै श्रीमतिलाई धान काट्ने हँसिया प्रहार गरि हत्या गरेका छन ।
बोदेवरसाईन नगरपालिका ३ निवासी जयप्रकार यादवले अन्दाजी ३८ बर्षीया श्रीमति ललिता देवी यादवको हसिया प्रहार गरि हत्या गरिएको इलाका प्रहरी कार्यालय बोदेवरसाईनका प्रहरी नायव निरिक्षक उमाशंकर स्ािँहले जानकारी दिएका छन् ।
श्रीमान श्रीमति दुवै जना घरदेखि पर धान खेतमा धान काटन गएकको बेला श्रीमानले श्रीमतिमाथि हसिया प्रहार गरि हत्या गरेको प्रहरी नायव निरिक्षक सिँहले बताउँदै हत्या कुन कारणले गरेको भन्ने बारे खुल्न नसकेको उनले जानकारी दिए ।
सो हसिया प्रहारबाट हत्या गरिएको ललिताको टाउको र धर छुटिएको अवस्थामा प्रहरीले शव फेला पारेको स्थानियबासीले जनाएको छ ।
यसैबिच हत्या गर्ने जयप्रकासलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको भने दुई छोरा र एक छोरी छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ