News Category 2074/08/08
जिल्ला समन्वय समिति सप्तरीमा राजपा फोरम गठबन्धनको प्यानल बिजयी
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
जिल्ला समन्वय समिति सप्तरीमा राजपा फोरम गठबन्धनको प्यानल बिजयी भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा राजपा फोरम गठबन्धनका तर्फबाट प्रमुख पदमा राजपाका प्रभाकर यादव बिजयी भएका छन । उनले २० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका भुपेन्द्र नारायण यादवले १६ मत ल्याए ।
त्यस्तै उपप्रमुखमा फोरमका थानेश्वर यादवले २०, महिला सदस्यमा राजपाकी लक्ष्मी देवी साफी २१, गीता कुमारी खंग २०, संघीय समाजवादीकी आशा देवी झा १८, मोहम्मद दाउद हुसेन १७, सलिम मियाँ १६ र फोरमका आम प्रसाद यादव १७ मत ल्याएर विजय भएका छन् ।
यसअघि दलित अल्पसंख्यक सदस्यमा काँग्रेसका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि फोरमबाट उम्मेदवारी दिएका बलदेव बाँतर निर्विरोध निर्वाचित भएका थिए ।
सप्तरीको १८ स्थानिय तह मध्ये ९ गाउँपालिका र ९ नगरपालिका रहेका छने । जसमा ११ राजपा र ९ फोरमका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष बिजयी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ