News Category 2074/08/22
सप्तरीमा ६० प्रतिशत मतदान
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्र्तगत बिहीबार सम्पन्न निर्वाचनमा सप्तरीमा ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
बिहान सात बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनमा ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गगानाले जानकारी दिएका हुन् ।
सप्तरी जिल्लामा ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन । सप्तरी जिल्लामा २ सय ९५ वटा मतदानस्थल तोकिएको छ ।
जिल्लामा २१ जना तेश्रोलिङ्ग गरि कुल ३ लाख ४६ हजार २ सय १४ जना मतदाता रहेका छन । त्यस्तै १२ वटै क्षेत्रमा स्वतन्त्रसहित १ सय ५२ जना उम्मेदवारबीच प्रतिष्पर्धा भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ