News Category 2074/08/22
एक सय तीन र छयानब्बे बर्षीय बृद्धबृद्धाद्वारा मतदान
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
दोश्रो चरणको प्रतिनिधि र प्रदेससभा सदस्य निर्वाचन अन्र्तगत सप्तरीको राजविराजमा एक सय ३ वर्षिया वृद्धाले मतदान गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. ७ निवासी सोमनीदेवी जोशीले राजविराजस्थित जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रमा मतदान गरेका छन् ।
यस्तै सप्तरीको हुनमानगरमा ९६ बर्र्षीय एक उद्योगीले मतदान गरेका छन् ।
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका ८ स्थित महाबिर माबि मतदान केन्द्रमा सोही ठाउँ बस्ने समाजसेवी एवं उद्योगपति ९६ बर्षीय सिताराम कावराले मतदान गरेको मतदान अधिकृत बिपिन झाले जानकारी दिए ।
उनी पञ्चायतकालमा जिविसका भुपु सदस्य एवं उद्योग बाणिज्य महासंघ सप्तरीका पहिलो अध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ