News Category 2074/08/22
चारजना मतदान गर्नबाट बञ्चित
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
राजविराज नगरपालिका २ राजदेवी प्रावि मतदान केन्द्रमा बिहीबार चार जना मतदाताले मतदान गर्नबाट बञ्चित भएका छन् ।
स्थानिय निर्वाचनमा मतदान गरेका व्यक्तिहरु समेतले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतदान गर्नबाट बञ्चित भएक हुन् ।
परिचय पत्र बोकेर मत खसाल्न आएका राजविराज ९ निवासी अमरनाथ लाल कर्णले मतदाता नामावलिमा आफ्नो नाम नभेटिएको बताए । उनको आफ्नो नाम कुन कारणले समावेश नभएको सम्बन्धमा सम्पूर्ण सम्बन्धित निकायका पदाधिकारीसँग सम्पर्क गर्दा समेत कुनै उपलब्धि हासिल नभएकोमा दुखेसोको पोखे ।
यस्तै उक्त मतदान केन्द्रमा अन्य तीन जनाले समेत मतदान गर्नबाट बञ्चित भएका छन् । यता प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको समेत यही मतदान केन्द्रमा रहेपनि उनी मत खसाल्न नआएको मतदान अधिकृत इश्वर भण्डारीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ