News Category 2074/09/16
प्रदेश नम्बर २ को राजधानी राजविराज हुनुपर्ने माग
राजविराज÷बृहत नागरिक समाज संजालले प्रदेश नम्बर २ को राजधानी राजविराज हुनुपर्ने भन्दै शनिवार एक बिचार गोष्ठी सम्पन्न गरेको छ ।
आयोजित बिचार गोष्ठीका एक सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले बाम गठबन्धनको सरकारले राजविराजलाई प्रदेश नम्बर २ को राजधानी बनाउन पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
नागरिक समाजका संस्थापक अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित बिचार गोष्ठीमा बरिष्ठ पत्रकार अनिलकुमार अनल, प्राध्यापक देवनारायण यादव, अधिवक्तद्वय भुपेन्द्र नारायण मण्डल, राजेन्द्रप्रसाद देव, समाजसेवी हासिम अन्सारी, महिलाकर्मी अभासेतु सिंह र समाजसेवी जगरनाथ मुन्धडाले राजविराजको विकासकालागि प्रदेश नम्बर २ को राजधानी हुनुपर्ने धारणा राखेका थिए ।
गनतन्त्रबादी नेता रामराजा प्रसाद सिंह मधेसकालागि अधिकार सुरक्षित गर्ने र प्रान्तको माग गर्ने मधेसका मसिहा गजेन्द्र नारायण सिंहको जन्मथलो सप्तरी नै भएकोले गोष्ठीका सहभागी बक्ताहरुले राजविराजलाई नै राजधानी बनाउनुपर्नेमा जोड दिए ।
मुलुकमा भएको गणतन्त्र–संघीयता र पटक–पटक भएको मधेस आन्दोलनमा सप्तरीको अहम भूमिका रहेकोले पनि राजविराजलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने जिल्लाबासीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ