News Category 2074/10/19
एक महिनादेखी राहत र चेतना दिदै
दैनिक समाचारदाता
राजविराज १८, माघ ।
चिसोमा कष्टकर जीवन विताउन बाध्य गरिब र विपन्न समुदायलाई लक्षित गरी न्यानो लुगा र चेतना बाँड्दै आएको धर्मी हल्फा महिला विकास कल्व राजविराजले सो क्रमलाई अझै जारी राखेको छ ।
हेल्पनेपाल नेटर्वक काठमाण्डौंको सहयोगमा विगत एक महिनादेखि जिल्लाको विपन्न बस्तीमा पुगी चिसो पीडित परिवारलाई न्यानो लुगा र चेतना बाँडदै आएको कल्बले विहिवार राजविराज नगरपालिका– ६ स्थित दलित वस्तीमा न्यानो ब्ल्यांकेट र चेतना बाँडेर सो कार्यलाई निरन्तरता दिएका हुन ।
सो बस्तीका ५१ गरिब असहाय परिवारलाई १÷१ थानका दरले न्यानो ब्ल्यांकेट वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथी कवियत्री एवं सहित्यकार, करुणा झा, पत्रकार मनोज कुमार माझी, विद्यानन्द राम आयोजक कल्बका अध्यक्ष इन्जिनियर सूर्य नारायण यादव, समाजसेवी ईश्वर प्रसाद साह लगायतले चिसो प्रभावित गरिब असहायलाई राहत वितरण गरेका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ