News Category 2074/10/23
राजविराज कारागारका जेलर ४० हजार घुस रकमसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
राजविराज कारागारका जेलर कृष्ण दाहाललाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित पक्राउ गरेको छ ।
सेवाग्राहीहरुसँग कैदी बन्दीहरुलाई सरुवा गरिदिने भन्दै ४० हजार रकमसहित बर्दिबास कार्यालय रहेको अख्तियारको टोलीले एक चिया नास्ता पसलबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
सो टोलीले राजविराज कारागारदेखी २ सय मिटरको दुरीमा रहेको मुरली चिया पसलबाट सेवाग्राहीबाट रकम लिँदै गर्दा सप्तरीको कंचनरुप नगरपालिका १२ निवासी नायब सुब्बा दाहाललाई रंगेहात पक्राउ गरेको जनाएको छ । सेवाग्राही महिला रहेको र नाम भने गोप्य राखिएको छ ।
दाहाललाई पक्राउ गरि बर्दिबासको टोलीले इटहरीस्थित सम्पर्क कार्यालयको टोलीलाई बुझाएको छ । यता घटनाको मुचुल्का तयार गरी दाहाललाई आयोगको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उपस्थित गराउने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ